राइड, रिल्याक्स
रिपिट
“अब यात्रा सजिलो र झन्झटमुक्त, सुमेरु यातायात सेवामा भाडाका गाडी तुरुन्त उपलब्ध।”
हाम्रो सुबिधाहरु
नेपालका विभिन्न रमणीय स्थानहरूदेखि भारतसम्म, हाम्रो विशेष सेवासहित दार्जिलिङ भ्रमणको अद्भुत अनुभव लिनुहोस्

लुम्बिनी
लुम्बिनी कपिलवस्तु जिल्लामा रहेको विश्वकै एक पवित्र र ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल हो, जहाँ गौतम बुद्धको जन्म भएको थियो. यो नेपालको लुम्बिनी प्रदेशमा अवस्थित छ र UNESCO विश्व सम्पदा सूचीमा सूचीकृत छ. यस क्षेत्रमा मायादेवी मन्दिर, बोधिसत्वको जन्मस्थल, अशोक स्तम्भ, र विभिन्न देशका मठमन्दिरहरू रहेका छन् |

पशुपति मन्दिर
पशुपतिनाथ मन्दिर हिन्दू धर्मको एक पवित्र र ऐतिहासिक स्थल हो, जहाँ भगवान शिवको 'पशुपति' रूपमा पूजा गरिन्छ. काठमाडौंको बागमती नदी किनारमा रहेको यो मन्दिर, युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत छ र नेपालको राष्ट्रिय देवताको रूपमा मानिन्छ |

दार्जिलिङ
दार्जिलिङ भारतको पश्चिम बङ्गाल राज्यको उत्तरमा रहेको एउटा रमणीय पहाडी सहर हो, जुन हिमालयको काखमा अवस्थित छ र यसको सुन्दर दृश्य, चिया बगान, र दार्जिलिङ हिमालयन रेलवे (ट्रेन)का लागि प्रख्यात छ. यसलाई हिमालयको रानी पनि भनिन्छ.

पोखरा
पोखरा नेपालको गण्डकी प्रदेशमा रहेको एक सुन्दर सहर हो, जुन आफ्नो प्राकृतिक सुन्दरता, तालहरू, र हिमालको दृश्यका लागि प्रख्यात छ. यो नेपालको पर्यटकीय राजधानी हो र फाह्वा ताल, जस्ता तालहरूको लागि चिनिन्छ. यस सहरबाट अन्नपूर्ण र माछापुच्छ्रेजस्ता अग्ला हिमालहरूको मनमोहक दृश्य देख्न सकिन्छ. पोखरा पदयात्रा (trekking) र साहसिक खेलकुदका लागि पनि एक महत्त्वपूर्ण गन्तव्य हो.
२४/७ सुमेरु यातायात सेवा
हामी तपाईंलाई तपाईंको गन्तव्यसम्म पुर्याउन सधैं तयार छौं।
24/7 सुबिधा
सधैं तपाईंको सेवामा
अनलाइन बुकिङ (Online Booking)
भोलिको यात्राका लागि आजै सवारी सुरक्षित गर्नुहोस्
सवारी भाडा फारम
यात्राको क्रममा लिएका तस्बिरहरु
संसारको रमाइलो अनुभव, परिवारसँगको साथ ७ दिनको महाकुम्भ प्रयागराज यात्रा, बिर्तामोडबाटै सुरु!




नेपाल सरकारका कर्मचारीको ५ दिने पोखरा र पुम्दिकोट उत्साहपूर्ण यात्रा




सुमेरु यातायात टोलीको म्याग्दी–तातोपानी–गोल्डेन ब्रिज र पुुम्दिकोट यात्रा






